जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रममा राष्ट्रपति भण्डारी सहित अन्य पाहुना सहभागी हुने


काठमाडौँ : आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ ।

राज्याभिषेक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आइतबार नै जापान पुगिसकेको छ । राज्याभिषेक कार्यक्रममा १ सय ९० वटा देश तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने जापान सरकारले जनाएको छ ।

जापानका ५९ सम्राट नरुहिताको शासन मे १ बाटै शुरु भएपनि यो विश्वलाई नयाँ सम्राटको शासन शुरु भयो भने औपचारिक जानकारी दिने कार्यक्रम हो । जसमा राज्याभिषेक, भोजको आयोजना गरिने छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम