भाइटिको दिदिभाईको माया झन बढाउँछ: राष्टपति भण्डारी


काठमाडौँ, कात्तिक, ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिवावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्टपतिले तिहार पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेहलाई थप प्रगाढ बनाउनुका साथै देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रमले यसको महत्वलाई उजागर गर्ने बताउनुभएको छ ।

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम