शंकर सिहं विष्ट र चाँदनी मल्लको मनछुने लोक डेउडा


लोकगीत संगीतको एक शसक्त पाटो डोटेली भाषाका लोकगीत मा अत्यधिक रुचाईएको नाम हुन शंकर सिहं विष्ट र चाँदनी मल्ल उनै शंकर र चाँदनी को अर्को मनछुने लोक डेउडा बजाएकमा आएको छ ।
तिमि पारिछौ सुवा वारि रुदै म ,सललल बिचैमा कर्णाली सलल
दिनै क्या हो क्या सुवा रातै क्या हो क्या , झललल आखैमा मायलु झलल ।
ठाउ र माया प्रेम तथा आपसी मन मुटुका कुरा समेटने भाव बोकेको उक्त गीत निकै चर्चामा छ ।

 

About

हरेक पल हरेक खबर विचार र समचारको जनपक्षीय डिटिटल पत्रिका छलफल विक्ली डट कम