पुस १७, काठमाडौ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ता बाहिर रहँदा दोश्रो दल नेकपा एमालेको सहयोग, सक्रृयता र तेस्रो दलको नेतृत्वमा हालै संयुक्त सरकार गठन भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो कार्यकालका लागि शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् समेत गठन गरिसकेका छन् । देशको अर्थतन्त्र शिथिल रहेको बेलामा प्रचण्डले नयाँ सरकारको नेतृत्व गरेका छन्, उनका सारथी बनेका छन्, नेपालमा सफल अर्थमन्त्रीको परिचय बनाएका विष्णु पौडेल, नारायणकाजि श्रेष्ठ र रवि लामिछाने । मन्त्रिपरिषद्को पहिलो बैठकमार्फत सरकारले अर्थतन्त्र सुधारका लागि केही स्वागतयोग्य निर्णय गरेको छ भने गृह प्रशासनका सन्दर्भमा पनि केही राम्रै निर्णयहरु भएका छन् ।
(more…)पुस १७, काठमाडौ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ता बाहिर रहँदा दोश्रो दल नेकपा एमालेको सहयोग, सक्रृयता र तेस्रो दलको नेतृत्वमा हालै संयुक्त...
२०७९ असोज ९ गते, काठमाडौं । चुनाव नजिकिन थाले सँगै, नेताहरू सांसदको सिट र सत्ताको जोड घटाउमा लागि रहेका छन तर परिस्थिति बिग्रिँदो छ...
पुस १७, काठमाडौ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ता बाहिर रहँदा दोश्रो दल नेकपा एमालेको सहयोग, सक्रृयता र तेस्रो दलको नेतृत्वमा हालै संयुक्त...
काठमाडौं । यातायात मन्त्रीले यातायात व्यवसायीसँग पैसा खाए पछि जनता पीडित बन्ने भएका छन । सार्वजनिक सवारीसाधनको २० वर्ष आयु हटाउने निर्णय यातायात मन्त्रालयका...
पुस १७, काठमाडौ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ता बाहिर रहँदा दोश्रो दल नेकपा एमालेको सहयोग, सक्रृयता र तेस्रो दलको नेतृत्वमा हालै संयुक्त...
कास्की । कास्कीको पोखरामा हालै ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८...
भवानी खापुङ, स्वास्थ्य मन्त्री यहाँले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कसरी निर्वाह गरिरहनुभएको छ ?यो मन्त्रालयको जिम्मेवारी पाएर काम गर्न थालेको मैले डेढ महिना हुन लाग्यो । मैले काम गर्दाको बखत कस्तो समय पर्यो भने एउटा आर्थिक वर्ष सकिन लागेको अर्को आर्थिक वर्ष सुरु हुनलागेको अवस्था भएकोले विकास निर्माणका काम त्यस्तो उल्लेख्य रुपमा भएका छैनन् । यो मन्त्रालय र मातहतका निकायहरूले जनतालाई स्वास्थ्य क्षेत....
गायिका सुजता केसी नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनहुन्छ । सानैबाट गीतसंगीतमा लगाव भएकी सुजतालाई उहाँका पिताले गीत...
लामो समयदेखि नेपाली सिनेक्षेत्रमा द्वन्द्व निर्देशकका रूपमा लोकप्रिय हुनुहुन्छ, हिमाल केसी । उहाँले अहिलेसम्म दर्जनौं चलचित्रमार्फत दर्शकको मन जित्न सफल हुनुभएको छ...
काठमाडौ । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल...
काठमाडौँ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका......
नेपालको सहकारी आन्दोलनमा विगत साढे ३ दशकअगाडिदेखि काम गरिरहनुभएका खेमप्रसाद पाठक सहकारी क्षेत्रका एक सफल व्यक्तित्व हुनुुहुन्छ । नेपालको......
काठमाडौं, असार १७ निर्वाहमुखी कृषि प्रणालीलाइ यान्त्रीकरण गरी व्यवसायिक बनाउने अभियान अन्तर्गत सरकारले कपिलवस्तुमा मेसिनबाट धान रोपाइँ गर्ने काम......
काठमाडौं – फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने......
काठमाण्डौबाट फिन्ल्याण्ड आउन जहाज चढे । मेरो सीटको छेउमा एक युवक बसिरहेका थिए। मेरो हेण्ड लगेज माथि राख्न स्वतह......
Author Pandit Uttam Prasad Poudel has brought a book titled “Monarchy with Hindu State” to the market at a......
सुदुरपश्चिमको दार्चुलामा जन्मनुभएका सुरेन्द्रप्रसाद बडु लेखन, साहित्य र समाजसेवाको माध्यमबाट उकालो चड्दै गर्नुभएका एक असल र सहासिक ब्यक्तित्व हुनुहुन्छ......
आफ्ना क्रिएशनमार्फत नेपाली फेसन क्षेत्रमा अव्वल रूपमा स्थापित नाम हो इनु थापा । उहाँले यो क्षेत्रमा फेसन डिजाइनरका रूपमा आफ्ना नयाँ नयाँ क्रिएशन पस्किँदै...
अहोरात्र आफ्नो पेसामा सक्रिय रूपले लागिपर्नुभएकी रीना शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनु पर्ने र त्यतिकै आत्मबल, ईच्छाशक्तिको आवश्यकता पर्ने बताउनु हुन्छ ।...
काठमाडौ । निक्कै महत्वकासाथ बिश्वले हरीरहेको अमेरिकाको ४६ औँ राष्ट्रपतिको निर्बाचन आज सुरु भएको छ । नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका...
नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबे अहमेद अलीलाई दिने घोषणा गरिएको छ । । अन्तर्राष्ट्रिय सहकार्य, शान्ति स्थापना र...
झापा – डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । २०७५ सालको दशैँ तिहारको छेक पारेर यूटुबमा सार्वजनिक गरिएको यस म्यूजिक भिडियो दशैँ तिहारको कोशेली स्वरुप संगीतकला पस्किएको गीतका लेखक भुवन तामाङले बताए ।
झापा बुद्धशान्तिको गलान गाउँमा एक भेलाबीच असोज २७ गते साँझ यूटुबमा उक्त म्यूजिक भिडियो प्ले गर्दै सार्वजनिक गरिएको हो । बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको यस गीतमा यूएन तामाङको स्वर र संगीत जोनि तामाङको रहेको छ । गीतमा दिब्या गलान, निशा मोक्तान, श्वेच्छा गलान र इन्दिराले नृत्य गरेका छन् । कोरियोग्राफ पेमा तामाङले गरेकी छिन् । भिडियोमा झापा र इलामको सिमाना जोरकलश, बुधबारे, जयपुर, बर्ने चिया बगान, धरान, इलाममा लाग्ने माईबेनी मेला, धनकुटा जिल्लाको पर्यटकिय स्थल डाँडाबजार, राजारानी, भेडेटार, धनकुटाबजार र हिलेको दृष्य समेटिएका छन् ।
आधुनिक गीत तथा पूर्वेली लोकगीतको मीठास सम्मिश्रण रहेको यो म्यूजिक भिडियो स्वदेश तथा विदेशमा नेपाली श्रोता तथा दर्शकहरुले मन पराउने आशा लिइएको गीत लेखक तामाङले बताए । एक दैनिक पत्रिकामा भुवन तामाङको दशैँ आयो साँइली भेटौँला डाँडाबजारमा शीर्षकको कथा प्रकाशित भएपछि डाँडाबजार धेरै पाठकहरुले डाँडाबजार शीर्षक मन पराएर प्रतिक्रिया दिएकाले डाँडाबजार नाम या शब्द या भावना लोकप्रिय हुने लागेर गीतको सुरुमा यही डाँडाबजार शब्दराखी म्यूजिक भिडियो तयार गरिएको तामाङले बताए । उनैको संकलन तथा लेखन रहेको जीतेन राईको स्वर रहेको सलल पानी बगेर झ¥यो दुई खोला दोभान लोक गीत नेपालको पूर्वी पहाडी भेगमा निकै लोकप्रिय रहेको छ ।
Nepal–Bharat Indigenous People Friendship Association (NBIPFA) Founder/Chairman Mr. Binod Kumar Gurung expresses his......
Marilia Brocchetto, Fernando Ramos, and Ray Sanchez, CNN / April 2, 2017 (CNN)......
Rameeza Moin, Pakistan “So what if I am a woman? Can’t women take......
मिसन पत्रकारितामा समर्पित ,छलफल विक्लि डट कम
प्रधानसम्पादक, प्रकाशक तथा प्रमुख संरक्षक : गोपालप्रसाद थपलिया
कार्यकारी निर्देशक : रामकुमार बस्नेत
सम्पादक : टिवी थापा ( विरही )
सह सम्पादक : लक्ष्मण लम्साल
भाषा सम्पादन : दिपक निराैला भारद्दाज
प्रमुख संवाददाता : कान्ति न्यौपाने
बजार प्रतिनिधि : पवन लम्साल
सम्पर्क : कामनपा ३१ अनामनगर,काठमाडौ
फोन : ०१-४२३१९७४
इमेल: chhalphalweekly@gmail.com
पो.ब.नं. : ३०४४