ताजा समाचार

सरकारको कुरा बढी काम कम, साझा कार्यक्रमै खतम

काठमाडौ । मुलुकमा पछिल्लो समय बित्तिय परिसुचकहरु केहि राम्रो भएपनि वितिय तरलता जनतामा अझै पुग्न सकेको छैन । चाडबाड नजिकिरहेका छन, जनतामा निराशा घटेको छैन, सहजता बढेको छैन, उत्साह बढेको छैन, आक्रोस घटेको छैन । सरकार बोलेको छ तर ब्यबहारमा छैन । सत्तारुढ दल एमाले कांग्रेसले सरकार सञ्चालन गरेको ५० दिन विति सकेको छ । तर प्रधानमन्त्रीले सार्बजनिक गर्नुभएको न्यूनतम साझा कार्यक्रम अझै आउन सकेको छैन ।

(more…)

माधव नेपालले फेरि प्रतिगमन देखे प्रधानमन्त्रीले उद्घाटन गरेको बायोग्यास बल्न थाल्यो विवादित क्षेत्रमा वमबर्षक विमान उडाइएर अमेरिकाले उत्तेजना फैलाउयो : चीन राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर च्यासलबाट खेल्ने पक्का आजैदेखि प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा पाइने, के छ त मापदण्ड ? वाम एकता पद केन्द्रित होइन आयोगको पोल खुल्योः देउवा भागे ! सौन्दर्य प्रतियोगीताको ताज निकिता मगरको पोल्टामा निर्वाचनको मिति सार्न सकिदैन- निर्वाचन आयुक्त राजपा नेपालको बन्दले पूर्वका आठ जिल्लाहरु ठप्प मालती घले र बिक्रम चौहान को  दमदार हट डान्स (भिडियो सहित) सवैभन्दा बढी २० विधामा फिल्म ‘छक्का पन्जा’ पर्न सफल आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम पारित भोला अधिकारीद्धारा निर्देशित “दक्षिणकाली माई” म्युजिक भिडियो सार्वजनिक दाङका बालबालीका काफल बेचेर पढाइ खर्च जुटाउदै

देशथप हेर्नुहोस्

एमालेसँग एक्लै टक्कर लिँदै दुर्गा

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाइले नेकपा एमालेसँग एक्लै टक्कर लिइरहेका छन् । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

बिपतका बेला सबै दलहरुको एउटै स्वर

कार्तिक १९ गते, काठमाडौं । अरुबेला आ–आफ्नै अडान लिने दलहरु बिपतका बेला भनें एउटै लाइनमा आउने गरेका छन् । शुक्रबार राति ११ बजेर ४७...

समाचारथप हेर्नुहोस्

वनमन्त्री शाही संग भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्रीबीच शिष्टाचार भेट

काठमाडौ | वन तथा वातावरण ऐनबहादुर शाही ठकुरी संग रोयल गभरमेन्ट अफ भुटानका उर्जा तथा प्राकृति श्रोत मन्त्री जेम छिरिंग सित शिष्टचार भेटवार्ता भएको...

सरकारको कुरा बढी काम कम, साझा कार्यक्रमै खतम

काठमाडौ । मुलुकमा पछिल्लो समय बित्तिय परिसुचकहरु केहि राम्रो भएपनि वितिय तरलता जनतामा अझै पुग्न सकेको छैन । चाडबाड नजिकिरहेका छन, जनतामा निराशा घटेको...

अन्तर्वार्ताथप हेर्नुहोस्

नीति र रणनीति मिलाएर कार्यनीति निर्माण हुन्छ

मिनबहादुर विश्वकर्मा, नेता, नेपाली काँग्रेस मिनबहादुर विश्वकर्मा नेपाली काँग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । उहाँ विभिन्न पदमा रहँदै काँग्रेसको केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख भएर काम गरिरहनुभएको छ । उहाँ यस अगाडि मन्त्रिसमेत भएर काम गर्नु भएको अनुभव छ । उनै प्रभावशाली नेता विश्वकर्मासँग सरकारको पछिल्लो अवस्था, कांग्रेसको भावी योजना, विकास निर्माण र जनताको सुख शान्तिका सन्दर्भमा गरिएको समसामयि....

विविध

मनोरञ्जन समाचारथप हेर्नुहोस्

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब ‘कैसा मन मस्ताना प्यारे’ प्रकाशित

गीतकार डा.हेमन्त खतिवडाको हिन्दी गीतको किताब कैसा मन मस्ताना प्यारे प्रकाशित भएको छ ! यसमा विशेष गरेर प्रेमको रोमान्टिक विषयलाई गीतकार ले...

जीवनसँग गीतसंगीत जोडिएको हुन्छः गायिका केसी

गायिका सुजता केसी नेपाली गीत संगीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनहुन्छ । सानैबाट गीतसंगीतमा लगाव भएकी सुजतालाई उहाँका पिताले गीत...

पढ्न, हेर्न र सुन्न

hsb

विज्ञान/प्रविधिथप हेर्नुहोस्

जीएसएम मोबाइल सञ्चालनमा ल्यायो

काठमाडौ । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल...


खेलकुदथप हेर्नुहोस्

नेपालका यी चार खेलाडीले आइसिसीको बरियता पाए

काठमाडौँ-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० क्रिकेटको नयाँ बरियतामा नेपालका चार खेलाडी समावेश भएका......

कृषिथप हेर्नुहोस्

किसानलाई सीप र प्रविधिमा जोडेर पर्याप्त लगानी गनुपर्छ

नेपालको सहकारी आन्दोलनमा विगत साढे ३ दशकअगाडिदेखि काम गरिरहनुभएका खेमप्रसाद पाठक सहकारी क्षेत्रका एक सफल व्यक्तित्व हुनुुहुन्छ । नेपालको......

कृषकलाई धानरोप्न सहज

काठमाडौं, असार १७ निर्वाहमुखी कृषि प्रणालीलाइ यान्त्रीकरण गरी व्यवसायिक बनाउने अभियान अन्तर्गत सरकारले कपिलवस्तुमा मेसिनबाट धान रोपाइँ गर्ने काम......

निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिनु हुँदैन् : विज्ञ

काठमाडौं – फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनैपनि बहानामा रोकिन नहुने......

साहित्य/कला/संस्कृतिथप हेर्नुहोस्

जहाजमा भेटेको पढ्ने अवसर नपाएको छोरा

काठमाण्डौबाट फिन्ल्याण्ड आउन जहाज चढे । मेरो सीटको छेउमा एक युवक बसिरहेका थिए। मेरो हेण्ड लगेज माथि राख्न स्वतह......

Examining the Hindu kingdom including the monarchy

Author Pandit Uttam Prasad Poudel has brought a book titled “Monarchy with Hindu State” to the market at a......

राष्ट्रबादी पहिचाहनका बडु

सुदुरपश्चिमको दार्चुलामा जन्मनुभएका सुरेन्द्रप्रसाद बडु लेखन, साहित्य र समाजसेवाको माध्यमबाट उकालो चड्दै गर्नुभएका एक असल र सहासिक ब्यक्तित्व हुनुहुन्छ......

स्वास्थ्य/जीवनशैलीथप हेर्नुहोस्

गाँस, बास र कपासको स्थायित्वपछि मानिस स्टाइलिस हुन चाहन्छ: फेसन डिजाइनर थापा

आफ्ना क्रिएशनमार्फत नेपाली फेसन क्षेत्रमा अव्वल रूपमा स्थापित नाम हो इनु थापा । उहाँले यो क्षेत्रमा फेसन डिजाइनरका रूपमा आफ्ना नयाँ नयाँ क्रिएशन पस्किँदै...

सौन्दर्य व्यवसायबाट पनि आत्मनिर्भर हुन सकिन्छ: रीना शाक्य, ब्युटीसियन

अहोरात्र आफ्नो पेसामा सक्रिय रूपले लागिपर्नुभएकी रीना शाक्य जीवनमा अगाडि बढ्नलाई हातमा सीप हुनु पर्ने र त्यतिकै आत्मबल, ईच्छाशक्तिको आवश्यकता पर्ने बताउनु हुन्छ ।...

अन्तराष्ट्रिय समाचारथप हेर्नुहोस्

अमेरीकामा आज राष्ट्रपति निर्बाचन

काठमाडौ । निक्कै महत्वकासाथ बिश्वले हरीरहेको अमेरिकाको ४६ औँ राष्ट्रपतिको निर्बाचन आज सुरु भएको छ । नोभेम्बर ३ अर्थात आज, अमेरिकाको ४६ औँ राष्ट्रपतिका...

2019 को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्रीलाई दिने घोषणा

नर्वेजियन नोबेल कमिटीले यस वर्षको नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबे अहमेद अलीलाई दिने घोषणा गरिएको छ । । अन्तर्राष्ट्रिय सहकार्य, शान्ति स्थापना र...

भिडियोथप हेर्नुहोस्

झापा – डाँडा बजार जाउँ या माईबेनी मेलामा बोलको नयाँ नेपाली म्यूजिक भिडियो सार्वजनिक भएको छ । २०७५ सालको दशैँ तिहारको छेक पारेर यूटुबमा सार्वजनिक गरिएको यस म्यूजिक भिडियो दशैँ तिहारको कोशेली स्वरुप संगीतकला पस्किएको गीतका लेखक भुवन तामाङले बताए ।

झापा बुद्धशान्तिको गलान गाउँमा एक भेलाबीच असोज २७ गते साँझ यूटुबमा उक्त म्यूजिक भिडियो प्ले गर्दै सार्वजनिक गरिएको हो । बि क्रियसन इन्टरनेशनलले निर्माण गरेको यस गीतमा यूएन तामाङको स्वर र संगीत जोनि तामाङको रहेको छ । गीतमा दिब्या गलान, निशा मोक्तान, श्वेच्छा गलान र इन्दिराले नृत्य गरेका छन् । कोरियोग्राफ पेमा तामाङले गरेकी छिन् । भिडियोमा झापा र इलामको सिमाना जोरकलश, बुधबारे, जयपुर, बर्ने चिया बगान, धरान, इलाममा लाग्ने माईबेनी मेला, धनकुटा जिल्लाको पर्यटकिय स्थल डाँडाबजार, राजारानी, भेडेटार, धनकुटाबजार र हिलेको दृष्य समेटिएका छन् ।

आधुनिक गीत तथा पूर्वेली लोकगीतको मीठास सम्मिश्रण रहेको यो म्यूजिक भिडियो स्वदेश तथा विदेशमा नेपाली श्रोता तथा दर्शकहरुले मन पराउने आशा लिइएको गीत लेखक तामाङले बताए । एक दैनिक पत्रिकामा भुवन तामाङको दशैँ आयो साँइली भेटौँला डाँडाबजारमा शीर्षकको कथा प्रकाशित भएपछि डाँडाबजार धेरै पाठकहरुले डाँडाबजार शीर्षक मन पराएर प्रतिक्रिया दिएकाले डाँडाबजार नाम या शब्द या भावना लोकप्रिय हुने लागेर गीतको सुरुमा यही डाँडाबजार शब्दराखी म्यूजिक भिडियो तयार गरिएको तामाङले बताए । उनैको संकलन तथा लेखन रहेको जीतेन राईको स्वर रहेको सलल पानी बगेर झ¥यो दुई खोला दोभान लोक गीत नेपालको पूर्वी पहाडी भेगमा निकै लोकप्रिय रहेको छ ।

 



मोडेल

model
model
जेनिसाको चाहना अभिनेत्री प्रियंका चोपडाले पूरा गरिदिए
बलिउड नायिका प्रियंकाले भनिन-‘म प्रेमीको खोजीमा छैन
करिना कपुर
model 1
model 2
kesh
model2
punam

हाम्रो बारेमा

मिसन पत्रकारितामा समर्पित ,छलफल विक्लि डट कम

प्रधानसम्पादक, प्रकाशक तथा प्रमुख संरक्षक : गोपालप्रसाद थपलिया
कार्यकारी निर्देशक : रामकुमार बस्नेत
सम्पादक : टिवी थापा ( विरही )
सह सम्पादक : लक्ष्मण लम्साल
भाषा सम्पादन : दिपक निराैला भारद्दाज
प्रमुख संवाददाता : कान्ति न्यौपाने
बजार प्रतिनिधि : पवन लम्साल
सम्पर्क : कामनपा ३१ अनामनगर,काठमाडौ
फोन : ०१-४२३१९७४
इमेल: chhalphalweekly@gmail.com
पो.ब.नं. : ३०४४